संयम बोल्न नसक्ने । 'लभसब' ट्रेलर हेर्नुहोस ।

samyam-puriप्रतिक्षित फिल्म ‘लभ सब’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख पात्रहरु संयम, सलोन, करिश्मा, शिशिर लगायत फिचरिङ छन ।
फिल्ममा संयमले बोल्न नसक्ने लाटोको भुमिका निभाएका छन भने शिशिर तराई मूलको युवाको भुमिकामा छन । त्रिकोणात्मक प्रेमकथा भनिएको फिल्मलाई सुशिल पोखरेल र नरेन्द्र महर्जनले निर्माण गरेका हुन ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतको अभिनय छ । फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

भदौपछि कार्तिकमा ठूला फिल्म ।

Read Next

हिरोभन्दा भिलेन भयंकर : बाहुबली । समीक्षा ।