बिश्वकप क्रिकेट यात्रालाई हौसला दिन 'ताली बजाइदेऊ' ।(भिडियो हेर्नुहोस)

Team-Nepal [dropcap]ने[/dropcap]पाली क्रिकेट बिश्वकपमा पुगेर देशै  क्रिकेटमय भएका बेला चर्चित संगितकार शम्भुजित बाँसकोटाले क्रिकेट लाई सर्मपित गर्दै एउटा गित सार्वजनिक गरेका छन् ।

शम्भुजित बाँसकोटाको संगीत तथा सन्तोष पौडेलको शब्द रहेको गितमा अहिलेका चर्चित गायकहरु कर्म ग्याल्छेन बम्जन, सनूप पौडेल र राज सिग्देलको स्वर छ ।

गीतलाई अंग्रेजी दैनिक हिमालायन टाइम्सले तयार गरेको हो ।  राष्ट्र भावनाले भरिएको गित नेपालाई टि ट्वान्टी बिश्वकमा हौसला बढाउन बनाईएको हो ।
नेपाली त्रिकेट टोली अगामी चैत्र २ गतेबाट बंगलादेशमा हुने आइ सी सी बिश्वकप खेल्ने तयारीमा छ ।

भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

फेसबुकले करोडपति बनायो महानायक अमिताभ बच्चनलाई ।

Read Next

गंगाबहादुरले गोली खाएको वास्तविक कथा फिल्ममा । बन्ने भो 'तान्द्रो' ।