शाहरुख खान की 'रईस' र सलमान खानको 'सुल्तान' भिड्दै , 'रईस'को फस्ट लुक पोस्टर सार्वजनिक

11745822_1664361733777530_6537377603280585983_n
बॉलीवुडको बादशाह शाहरुख खानको नया चलचित्र ‘रईस’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फस्ट लुक पोस्टर शाहरुख खानले आफ्नो ट्विटर बाट सार्वजनिक गरेका हुन् ।
11709777_1664361717110865_549539095773013275_nफिल्ममा शाहरुख गैंगस्टरको रोलमा देखिदै छन् । फिल्मलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन् । चलचित्र ‘रईस’शाहरुख अलावा नवाजुद्दीन सिद्दीकी साथ पाकिस्तानी अभिनेत्री माहिरा खान पनि बॉलीवुडमा डेब्यू गर्दै छिन् ।चलचित्र ‘रईस’अर्को बर्षको ईदमा रिलिज गरिदै छ । २०१६को ईदमा शाहरुख खान की ‘रईस’ सगै सलमान खानको चलचित्र ‘सुल्तान’ पनि रिलीज हुने भएको छ । सलमान खानको ‘सुल्तान’ र शाहरुख खान की ‘रईस’ सगै रिलिज हुने भए पछि बॉलीवुडमा अहिले यो बिषय ठुलै चर्चाको बिषय बन्न पुगेको छ ।

Namaste Filmy

Read Previous

‘होस्टेल रिटर्न्स’को नया ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

‘वडा नम्बर ६’को गीत र टिजर सार्वजनिक हेर्नुहोस (भिडियो सहित)