मोड्लिंगमा जम्ने तयारीमा सुजाता

IMG_1306सुनसरी धरान घर भै हाल काठमाडौँमा बस्ने सुजाता सुवेदी यतिबेला मोड्लिंगको क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउने क्रममा रहेकी छिन्।स्नातक अध्यनरत सुजाता अध्ययन संगै कलाकारिताको दुनियामा समेत जम्ने तरखर मा रहेकी छिन् ।५ फिट १ इन्च अग्ली गहुगोरी वर्णकी उनि हाल सम्म कुनै किसिमको प्रेम सम्बन्धमा नरहेको बताउछिन् ।अध्ययनलाइ छाडेर एकोहोरो यसै क्षेत्रमा हिड्ने आफ्नो सोच नभएको बताउदै यो क्षेत्रमा स्थापित हुन विभिन्न विधाहरुमा कडा मेहनत गरिरहेको उनको कथन छ ।अहिले सम्म म्युजिक भिडियो र चलचित्र मा अभिनय नगरे पनि निकट भविष्यमा राम्रो अफर आए नाइँ नभन्ने उनले बताईन ।यति बेला मोडल हन्ट नामक प्रतियोगितामा सामेल भएकी सुजता आफुलाई मोबाइलमा MHNF इस्पेस उनको कोड ०९ टाइप गरेर 5005 माएस.एम.एस पठाई भोट गरेर सहयोग गर्न उनको अनुरोध छ ।
IMG_1304

Namaste Filmy

Read Previous

'बजरंगी भाइजान'ले पहिलो दिन कति कमायो ?

Read Next

तामाङ भाषामा टेलिफिल्म 'आपा ङाछा' बन्ने ।