म्यूजिक भिडियो छायांकनको लागि बेनिशा ताजमहलमा

फागुन २१,बुधबार
नायिका बेनिशा हमाल यति बेला भारतको ताजमहलमा म्यूजिक भिडियो छायांकनको लागि ब्यस्त छिन् ।राजेश पायल राईको आवाज रहेको गीतको सुटिंगको लागि नायिका हमाल भारतको ताजमहलमा पुगेकी हुन् ।
1964492_429585367144180_1786335845_n
समन अधिकारीको निर्देशक तयार हुन लागेको सो म्यूजिक भिडियो छायांकन भने हरि हुमागाईँले गरेका छन् । रिमेश अधिकारी र नायिका बेनिशा हमाल अभिनय रहेको म्यूजिक भिडियो बाहेक निर्देशक समन अधिकारी अन्य चार ‍वटा गीतको भिडियो छायांकन गर्ने भारतको विभिन्न सहरहरु नयाँ दिल्लीको इन्डिया गेट, राष्ट्रपति निवास, ताजमहल, अकबरको दरबार ठाउमा सुटिंग गरिएको छ ।
1980656_429585370477513_1795488216_nनायिका निशा हमालको अलाबा मोडल सुप्रिया कटुवाल पनि अन्य म्यूजिक भिडियो अभिनय रहने छ ।राजेश पायल राई, स्वरुप राज आचार्य,सहिमा श्रेष्ठको आवाज रहेको गीतको सुटिंग सकेर सो टोलि बिहिबार नै नेपाल फर्कदै छ ।
1960352_429585380477512_509173463_n
1957347_429585363810847_306022278_n

Namaste Filmy

Read Previous

गंगाबहादुरले गोली खाएको वास्तविक कथा फिल्ममा । बन्ने भो 'तान्द्रो' ।

Read Next

'गुलाब ग्याङ' प्रदर्शनमा अदालतले रोक लगायो ।