
बॉलीवुड स्टार हिरो सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले बॉक्स ऑफिसमा धुम मचाई रहेको छ ।यसै बिच आज एउटा न राम्रो समाचार आएको छ ।चलचित्रमा सलमान सगै मुख्य भूमिकामा देखिएका कलाकार नवाजुद्दीन सिद्धकीको पिताको निधन भएको छ ।उत्तर प्रदेशको सहारनपुर बस्ने नवाजुद्दीन सिद्धकी पिता नवाबुद्दीन सिद्दीकीलाई मुटुमा समस्या देखिए पछि हस्पिटल लैजादै गर्दै बाटोमा नै निधन भएको थियो ।उनको धेरै अघि देखि मुटुको समस्यामा देखिएको थियो ।चलचित्र ‘बजरंगी भाइजान’मा पाकिस्तानी पत्रकारको अभिनयले सबैको मन जित्न सफल नवाजुद्दीन सिद्धकीले चलचित्रले सानदार कमाई गरेको बेला पिताको निधनले ठुलै दुखित गराएको छ ।

