प्रहरी कारबाहिमा परिन करिश्मा मानन्धर ।

karishma-manandhar-hot
फोटो: सन्नी प्रधान ।

नायिका करिश्मा मानन्धर शुक्रबार प्रहरी कारबाहिमा परेकी छिन । उनलाई चावहिल चोकमा ड्युटिमा रहेको ट्राफिक प्रहरीले गाडि चलाउदै फोनमा बोलेको भन्दै कारबाही गरेको हो ।
सो क्रममा करिश्माको टीम र प्रहरीबीच केहि विवादसमेत भएको थियो । प्रहरीले करिश्माको खोसेको बताइएको छ ।
करिश्माले भने आफु फोनमा कुरा नगरेको बताइन । सँगै रहेकी निर्देशक सम्झना रौनियारले आफुलाई हातमा फोन दिदै गर्दा प्रहरीले रोकेको उनको भनाई छ ।
करिस्मा एनएफडिसी अवार्डको प्रमाण पत्र बितरण समारोहमा भाग लिन त्यसतर्फ जादै थिइन ।

Namaste Filmy

Read Previous

साउन १२ गते राष्ट्रपतिको हातबाट पुरस्कार बाँडिदै ।

Read Next

बिहेको कुनै योजना छैन : कैटरिना कैफ ।