किन तड्पिए बर्षा को याद मा जीवन? (भिडियो सहित )

jiwan n barshनिर्देशक जीवन शाहीले निर्देशन तथा अभिनय गर्नु भएको नया म्युजिक भिडियो रिलिज गरिएको छ ।प्रमोद खरेलको स्वर रहेको ‘सक्दिन म तिम्रो यादमा ‘बोलको गीतमा निर्देशक जीवन शाही आफैले अभिनय गरेका हुन् ।गीतमा निर्देशक शाही सग बर्ष राउत र निर्मल बिष्टको अभिनय रहेको छ । लक्ष्मण हुमागाईको शब्द तथा संगीत रहेको यस भिडियोलाई टाइम्स म्युजिकले बजारमा निकालेको छ । ज्ञानेन्द्र शर्मा र सुदिप बरालको छायांकन यस म्युजिक भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

रिमेश अधिकारीको “नालापानी”खेल्न ग्रीनकार्ड लिएर अमेरिका पुगेका दिलिप रायमाझी नेपाल आउने

Read Next

'बाग्मती' भारतमा रिलिजका लागि सम्झौता । पोष्ट प्रोडक्सन सकियो ।