‘लभ सब’को नया गीत सार्वजनिक (भिडियो सहित )

रिलिजको तयारीमा रहेको चलचित्र ‘लभ सब’को नया सार्वजनिक गरिएको छ ।सामाजिक संजाल फेसबुकमा फिल्मको विभिन्न प्रकारकको पोस्टर भाइरल भएर मिडियामा पनि खुब चर्चा बटुल्न सफल चलचित्र ‘लभ सब’को सार्वजनिक गीतलाई मकवानपुर आइडल क उत्कृष्ट प्रतिस्पर्धी सिव बजगाइले गएका छन् ।सुजिल कर्माचार्यको संगीत रहेको यस गीतलाई अहिलेका व्यस्त नृत्य निर्देशन रामजी लामिछानेको नृत्य निर्देशन गरेका छन् ।सार्वजनिक ‘सुन सुन साथी सुन’ बोलको गीतमा संयमको प्रेम करिश्मालाई फ़िचरिंग गरिएको छ ।
lav sabफिल्मलाई देव श्रेष्ठले निर्देशन गरेका हुन । फिल्ममा संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ ,शिशिर भण्डारी,लगायतको अभिनय छ । फिल्ममा सुशिलसँगै नरेन्द्र महर्जनको लगानी छ ।प्रतिक्षित चलचित्रको रुपमा हेरिएको यस फिल्म भदौ २५ बाट रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

बहुप्रतिक्षित 'भैरव'को आइटम गीत रिलिज । भिडियो।

Read Next

सपना तिम्रो मेरो २२ साउन देखि प्रदर्शनमा आउदै