रंग पत्रकार प्रणव पनि अब निर्देशक ।

Pranabरंग पत्रकारिताका सक्रिय प्रणव सुवेदि अब म्युजिक भिडियो निर्देशक बनेका छन । उनले हालै रोमान्टिक गीत ‘राइ झुम्म’को भिडियो निर्देशन गरेका हुन ।
भिडियोमा एडि उज्वल र शुभेक्षा रजकले अभिनय गरेका छन । शाहिल खड्काको उक्त गीतको भिडियो केहि दिनमा सार्वजनिक हुनेछ ।
रंग पत्रकार सुवेदी बिगत लामो समयदेखि रेडियो जक्की तथा फिल्मी पत्रकारितामा सक्रिय छन । उने द फेमस, रंग बैजनी, चाल लगायत ठुला पर्दाका सिनेमामा पनि सहायक निर्देशकको रुपमा काम गरिसकेका छन ।

Namaste Filmy

Read Previous

सपना तिम्रो मेरो २२ साउन देखि प्रदर्शनमा आउदै

Read Next

रोमान्टिक फिल्ममा अजय ।