समलिंगी बन्दै अक्षयकुमार ।

akshya kumarबलिउडमा अक्षयकुमार एक्सन र रोमान्टिक फिल्मका लागि चिनिन्छन । उनका अधिकांश फिल्महरु एक्सनपुर्ण हुने गरेका छन । तर अब भने उनी एक फरक भुमिकामा देखिने भएको छ ।
बताइएअनुसार उनी समलिङिग भुमिकामा फिल्ममा देखिदैछन । रोहित धवनको फिल्म ‘ढिसुम’मा अक्षय एक बिशेष रोलमा हुनेछन । जुन रोल समलिङिग हुनेछ । फिल्ममा अभिनयका लागि अक्षयकुमारबाट कुनै प्रतिक्रिया नआए पनि उक्त भुमिका अक्षयले मन पराएको बताइन्छ ।
फिल्ममा बरुण धवन, जोन अब्राहम, जैकलिन फर्नान्डिज पहिले नै निश्चित भइसकेका कलाकार हुन ।

Namaste Filmy

Read Previous

नालापानिको युद्धमा सगुन शाहि लड्ने

Read Next

अनमोलले हेमराजको 'गाजालु' खेल्ने ।