आफुभन्दा १३ बर्ष कान्छिसँग बिहे गर्दै 'बाहुबली' स्टार ।

prabhas_in_bahubali_photos_01भारतीय फिल्म उद्योगमै इतिहास रच्न सफल फिल्म ‘बाहुबली’ का अभिनेता प्रभास अविवाहित हुन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर सत्य कुरा उनी अब बल्ल विवाहको तयारीमा जुट्दैछन ।
बताइएअनुसार उनको विवाह यसैबर्षको डिसेम्बरसम्म हुनेछ । दक्षिण भारतीय फिल्ममा चम्केका यी स्टारको विवाह भने परिवारले रोजेको केटिसँग हुदैछ ।
३५ बर्षीय बाहुबली स्टारको दुलहि २२ बर्षको बताइन्छ । जसअनुसार आफुभन्दा १३ बर्ष कान्छिसँग प्रभासको बिहे हुदैछ । विवाहको लागि परिवारबाट तयारी थालिसकेको छ ।

Namaste Filmy

Read Previous

'लभ सब' प्रमोसन गर्दै चितवनमा सलोन ।

Read Next

शोभित बस्नेतले संचारकर्मी रबि अधिकारीलाई तीजको गीतमा नचाए (भिडियो सहित )