शाहिद र आलिया अभिनित 'शानदार'को ट्रेलर आउट ।

shandaar_sm_650_081115043449शाहिद कपुर र आलिया भट्ट अभिनित हिन्दी फिल्म ‘शानदार’को ट्रेलर रिलिज गरिएको छ । रोमान्स र इन्टरटेन्टमेनटले भरिएको फिल्मको ट्रेलरले दर्शकको मन जित्न सक्ने देखिएको छ ।
ट्रेलरमा शाहिद र आलियाको जोडी पर्फेक्ट देखिन्छ भने पंकज कपुरको भुमिका पनि उत्कृष्ट देखिन्छ । फिल्मले रोमान्टिक लभस्टोरी बोकेको छ ।
फिल्मलाई बिकास बहलले निर्देशन गरेका हुन । विवाहको तयारीमा रहेको शाहिदसँग आलियाले पहिलोपटक अनस्कृन रोमान्स गरेका हुन । उनीहरुबाहेक पंकज कपुर, सञ्जय कपुर लगायत पनि फिल्मका कलाकार हुन । यसै फिल्मबाट शाहिदको बहिनी सना कपुरले फिल्ममा डेब्यु गर्दैछिन ।

ट्रेलर हेर्न यहाँ क्लीक गर्नुहोस

Namaste Filmy

Read Previous

युवाहरुले निर्माण गरे डकु ड्रामा 'आज' ।

Read Next

पौषमा सर्यो 'IAF Artist अवार्ड' ।