चंखे शंखे पंखेको दोश्रो ट्रेलर रिलिज (भिडियो सहित )

chanke shanke 1असोज ८ गते बाट प्रदर्शन आउन लागेको चलचित्र चंखे शंखे पंखेको नयाँ ट्रेलर रिलिज भएको छ । निकै आक्रमक शैलीको ट्रेलर मा तीन हिरोहरुले देश परिवर्तन गर्नका लागि केही नयाँ काम गर्न खोजेको जस्तो देखिन्छ ।फिल्ममा हिरोइन तर्फ पूजा शर्मा मुख्य भूमिकामा छिन् जसलाई टेलिभिजन रिपोर्टरको भूमिकामा देखाईएको छ । चलचित्रमा सुर्दशन थापा,सुवास थापा, प्रेम पुरी, नन्दिता केसी, पुजा शर्मा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रलाई प्रतिक्षित रुपमा हेरिएको छ ।चलचित्र ‘चंखे शंखे पंखे”लाई सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गरेको हो ।चलचित्रलाई सुर्दशन थापाको निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

नेपाली बक्सअफिसमा सकरात्मक बलिउड ।

Read Next

मिलन चाम्सले ‘वीर बिक्रम’बनाउदै