'होस्टेल रिटर्न्स' हेर्न अभिभावक चाहिने ।

Hostel returns-pgआउदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘होस्टेल रिटर्न्स’लाई सेन्सरले पिजी सर्टिफिकेट दिएको छ । अब फिल्म हेर्न १६ बर्षमुनिका दर्शकलाई अभिभावक चाहिने भएको छ।
इन्जिनियरीङ पढ्ने बिद्यार्थीको कथा होस्टेल रिटर्न्सलाई सुनिल रावलले निर्माण गरेका हुन । सफल निर्माता रावलको प्रोडक्सन हाउस दुर्गिस फिल्मसको ब्यानरमा फिल्म बनेको हो ।
फिल्मलाई सुरज भुषालले निर्देशन गरेका हुन ।  फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा श्रेष्ठ, अभय बराल ल गायत कलाकारहरुको अभिनय छ। फिल्म प्रतिक्षित सिनेमा को लिस्टमा छ ।Hostel returns-pg1

Namaste Filmy

Read Previous

निरज बरालको छोरा जन्मिए ।

Read Next

अक्षयकुमारको नयाँ फिल्म 'सिंह इज ब्लिंग' । ट्रेलर रिलिज ।