'ब्रदर्स'ले एक हप्तामा कमायो ७३ करोड ।

brothers-posterअघिल्लो शुक्रबार रिलिज भएको हिन्दी फिल्म ब्रदर्स ले एक हप्तामा करिब ७३ करोड कमाई गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै यसको पुष्टि गरेको हो ।
उनका अनुसार फिल्मले प्रदर्शनको एक हप्तामा ७२.६ करोडभन्दा बढिको कमाई गरेको हो ।
फिल्ममा अक्षयकुमार र सिद्धार्थ मल्होत्रा प्रमुख भुमिकामा छन । उनीहरु दाजुभाई को भुमिकामा छन । मार्सल आर्टलाई महत्वका साथ समेटिएको फिल्ममा ज्याकी श्राफ पनि मुख्य भुमिकामा छन । फिल्मलाई करण मल्होत्राले निर्देशन गरेका हुन ।

Namaste Filmy

Read Previous

ह्याप्पी बर्थडे रेखा । ३२ बर्षमा लागिन उनी ।

Read Next

दुई दिनमा ‘होस्टेल रिटर्न्स’ले एक करोड कमायो