सन्नी लियोनले चक्लेट माग्दा कण्डम पाइएपछि ।

hd-wallpaper-sunny-leone-4बलिउड हट स्टार सन्नी लियोनका चर्चा फेरी एकपटक चुलिएको छ । उनले हालै एक भिडियो शेयर गरिन जसमा उनीसँगै कमेडियन गौरव गेरा फिचरिङ छन ।
उक्त डबम्याक्स भिडियोमा गौरव शपकिपर बनेका छन । सन्नीले शपकिपरसँग चक्लेट मागेका छिन तर शपकिपरले चक्लेटको सट्टा कण्डमको प्याकेट दिन्छन ।
शपकिपर बनेका गौरवले चक्लेटले सन्नीको फिगर खराब गर्ने भन्दै कण्डम दिएका हुन । यो भिडियोलाई सन्नी स्वयमले शेयर गरेपछि एकाएक चर्चा चुलिएको हो ।

Namaste Filmy

Read Previous

देश दौडाहामा 'वडा नं. ६' । चितवनमा प्रेस मिट ।

Read Next

आज दिपाको जन्मदिन । उमेर खुलाउन चाहदिनन् उनी ।