रिलिज भयो ऐश्वर्याको कमब्याक फिल्म 'जज्बा' ट्रेलर । भिडियो ।

aishwarya_smलामो समय बलिउडबाट दुरी बनाएकी बिश्वसुन्दरी ऐश्वर्या राय अभिनित नयाँ फिल्म ‘जज्बा’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा ऐश्वर्या निकै दमदार देखिएकी छिन ।
ऐश सँगै इरफान खान ट्रेलरमा देखिएका छन । सस्पेन्स, थ्रिलर, एक्शन तथा इमोशनल फिल्ममा ऐश्वर्या वकिलको भुमिकामा छिन ।
फिल्मलाई संजय गुप्ताले निर्देशन गरेका हुन । फिल्ममा ऐश र इरफानका अलवा सावाना आजमी पनि मुख्य भुमिकामा छिन ।

Namaste Filmy

Read Previous

बाल्यकालमा यस्ता थिए अनमोल केसी ।

Read Next

'क्रिटिक्स अवार्ड'मा दयाहाङ र प्रियंका सर्वोत्कृष्ट ।