केटी जस्तै देखिन ५६ लाखको सर्जरी ।

kettyprice_144067617791_650_082715052349हलिउड स्टार केटी प्राइसजस्तै देखिनको लागि एक आमा छोरी जोडिले संसारकै सर्वाधिक महंगो सर्जरी गराएका छन । उनीहरुले ५६ हजार पाउन्ड अर्थात करिब ५६ लाख खर्च गरेर हलिउड स्टारको सिको गरेका हुन ।
३८ बर्षीय जर्जिना क्लार्क र उनकी २० बर्षीय छोरी कायलाले यस्तो गरेकी हुन । कायला पेशेवर स्ट्रिपर भएको र यहि पेशाबाट कमाएको पैसाले सर्जरी गराएको बताइन्छ ।
केटीले आफुलाई रुचाउनेले यस्तो गरेकोमा गर्व लागेको बताइन । एक वेभसाइटका अनुसार हलिउड हट केटीले उनीहरुलाई भेट्ने इच्छा राखेकी छिन ।

Namaste Filmy

Read Previous

बच्चु कैलाशको गीत प्रियंकाले गाएपछि । भिडियो ।

Read Next

'भैरव'को किर्तिमानी कमाई । २ दिनमा १ करोड भन्दा बढि ।