हट एण्ड सेक्सी किम अब फिल्मतिर ।

Kim-Kardashianहलिउडमा टिभी शो कै कारण चर्चित बनेकी टिभी स्टार किम कर्दाशिया अब फिल्ममा देखिने भएकी छिन । उनी फिल्म ‘एब्सोल्युट्ली फैबुलस’ मा हलिउड स्टार जेनिफर सोंडर्सको साथ देखिन लागेकी हुन । फिल्ममा एडी मोनसुन र जोन्ना ल्युम पनि रहनेछन ।
अहिले गर्भवति रहेकी किम यस्तो अवस्थामा फिल्ममा डेब्युु पाउनु झन रमाइलो भएको बताउछन । उनले फिल्मका लागि निकै मिहेनत पनि गरिरहेकी छिन । बताइएअनुसार किम पहिले नै स्थापित सेलेब्रेटि भएकाले उनलाई खासै गाह्रो भने भएको छैन ।
उनका फ्यानहरु उनको फिल्म रिलिजको ब्यग्र पतिक्षामा रहेका छन ।

Namaste Filmy

Read Previous

मल्टिप्लेक्सबाट किन उतारियो 'भैरब' ?

Read Next

'भुल्ने पो हो कि' हेरेपछि रोए दर्शक ।