हंगेरी गइन सोनाक्षी ।

Sonakshi-Sinha-Look-Wallpaperबलिउड दवंग गर्ल सोनाक्षी सिन्हा अफ्रिकि मुलुक हंगेरी गएकी छिन । उनी नयाँ फिल्म ‘फोर्स २’ छयांकनका लागि हंगेरी प्रस्थान गरेकी हुन । उनले ट्वीट गर्दै आफु २ महिनाको लागि हंगेरी हिडेको बताएकी हुन ।
हंगेरीको राजधानी बुडापेस्टमा फोर्स २ को छयांकन गरिदैछ । फिल्म सन २०११ मा रिलिज फोर्सको सिक्वेल हो । फिल्ममा जोन अब्राहम मुख्य भुमिकामा हुनेछन । फिल्मलाई बिपुल शाहले निर्माण गरेका हुन ।

Namaste Filmy

Read Previous

'नाई नभन्नु ल ४' शुभमुहुर्त

Read Next

'ठमेल डटकम' को ओएसटी 'ठमेल डटकम' । भिडियो हेर्नुहोस ।