कुनै समय फुटपाथमा सुत्थिन यी हिरोइन ।

kangana-ranautबलिउडमा अहिले सर्वाधिक पारिश्रमिक लिने हिरोइनको रुपमा चिनिने कंगना रनवतको विगतको कथा सुन्दा पत्याउन मुश्किल पर्छ । तर उनले हालै हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा उनको जीवनका कयौ अपत्यारिला घटनाहरु समेटिएका छन ।
उनले फिल्ममा स्थापित हुनका लागि गरेको संघर्ष सबैका लागि प्रेरण बन्न सक्छ । उनले आफु संघर्षका बेला कयौपटक फुटपाथमा सुतेको बताइन । मुम्बईमा सुरुमा आउदा आफ्नो बस्ने ठेगानासमेत उनीसँग थिएनन ।जसकारण कयौ रात फुटपाथमा बिताउनुपर्यो ।
त्यसताका कयौ पटक उनीमाथि हातपात पनि भएको उनले बताइन । जसकारण उनले कयौ पटक प्रहरीमा उजुरी पनि दिएकी थिइन । उनले कहिल्यै फस्ट क्लास यात्रा पनि गरीनन् । सधै सार्वजनिक सवारी साधनमै उनले यात्रा गरिन ।
यसरी संघर्षपुर्ण कथासहित उनले लामो अन्तरवार्ता दिएकी छिन । हाल बलिउडमै नम्बर वान बनेकी नायिकाको यो कथा सबैलाई प्रेरणा पनि बन्न सक्छ ।

Namaste Filmy

Read Previous

नेफ्टा अवार्डमा स्वेताको बिशेष प्रस्तुति।

Read Next

डम्बर नेपाली भन्छन: 'कि जंगे जेलमा कि जंगे रेलमा'