हिरो रेश मरहठ्ठा सिगांपुरमा सम्मानित ।

resh-marahaththaहिरो रेश मरहठ्ठा सिंगापुरमा सम्मानित भएका छन । उनलाई त्यहा एक भव्य समारोहका बीच एशिया युथ आइकन अफ दि इयर बाट सम्मान गरिएको हो ।
युवाहरुलाई प्रोत्साहन दिने विभिन्न कार्यमा लागेको भन्दै उनलाई सम्मान प्रदान गरिएको हो । सिंगापुरको अर्किड कन्ट्री क्लबले अयोजना गरेको उक्त कार्यक्रममा इन्डोनेशियाको मेदान राज्यका राजाले रेशलाई सम्मान गरेका हुन । रेश एशियाका नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, इन्डोनेशिया, हङकङ जपान लगायत देशबाट सम्मानका लागि छानिएका हुन ।
‘चाहन्छु म तिमीलाई नै’ बाट रजतपट प्रवेश गरेको यी हिरो लामो समय अमेरिका बसेर फर्किएका हुन । उनी पछिल्लो समय नेपाली फिल्म तथा म्युजिक भिडियोहरुमा ब्यस्त छन ।

Namaste Filmy

Read Previous

'किस्मत २' शुभमुहुर्त । बिहिबारबाट छयांकन ।

Read Next

मोडलले ट्वीटरमा दिइन यस्तो अश्लील अभिब्यक्ति ।