'लुकामारी' बन्ने । सौगातले गरे सम्झौता

saugat mallaनयाँ फिल्म ‘लुकामारी’ बन्ने भएको छ । श्रीराम दहालको निर्देशनमा फिल्म निर्माण गरिन लागिएको हो । फिल्मले नयाँ खालको कथा पेश गर्ने निर्माण युनिट बताउछन ।
फिल्मका लागि नायक सौगात मल्लले सम्झौता गरिसकेका छन । उनका अनुसार फिल्ममा अहिलेसम्म नगरेको भुमिकामा उनी देखिदैछन । रिश्ता बस्नेत र सुरबिना कार्की पनि फिल्ममा तया भैसकेका कलाकार हुन ।
फिल्मको लागि एक मुख्य पुरुष पात्र सँगै अन्य कलाकारहरु भने छनौट हुन बाँकी छ । ग्लेज इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने फिल्मको छयांकन दशै अघि नै थालिनेछ ।

Namaste Filmy

Read Previous

यस्तो लोकेसनमा सुटिंग हुदैछ ‘नालापानी’ (फोटो फिचर )

Read Next

'रेशम फिलीली' हिरोले गरे इन्गेजमेन्ट ।