
बलिउड मेगास्टार रजनीकान्तको नयाँ फिल्म ‘काबली’को छयांकन सुरु भएको छ । फिल्ममा रजनीकान्त फरक गेटअप र लुक्स मा देखिदैछन । उनको काबली रुप हालै सार्वजनिक भएको छ । {माथी तस्वीरमा}
राजनीकान्तले ट्वीट गर्दै काबली फस्टलुक आउट गरेका हुन । साथै उनले सुटिङ सूरु भएको पनि जानकारी गराए ।
काबली चेन्नईको मयलापुर इलाकाको डन कबालीस्वरको जिन्दगीमा आधारित फिल्म हो । फिल्ममा रजनीकान्तसहित राधिका आप्टे, भनसिका, अट्टाकथि दिनेश लगायतको मुख्य भुमिका रहनेछ । फिल्ममा रजनीकान्तको रुपलाई हजारौले शेयर गरेका छन ।

