संगीतकार सुरेश अधिकारीलाई पितृशोक

suresh adhikari
सुरेश अधिकारी: फाइल तस्वीर

नेपाली गीतसंगीतमा निकै चर्चित संगीतकार सुरेश अधिकारीलाई पितृशोक परेको छ । उनको ८३ बर्षीय पिताको बिहिबार साँझ निधन भएको हो । काभ्रे जिल्लाको पलाञ्चोकको कुशादेवी निवासमा साँझ ४ बजेतिर निधन भएको पारिवारिक श्रोतले बतायो ।
गीतसँगीतमा निकै चर्चित सुरेश अहिले बुवाको क्रिया बसिरहेका छन । सुरेशको संगीतमा पछिल्लो समय फिल्म ‘भैरव’ निकै हिट भएको थियो । फिल्मका अलवा सुगम संगीतमा पनि उनी निकै अब्बल मानिन्छन ।

Namaste Filmy

Read Previous

‘दुनियाको सामु’ न हास्दा सनम र मोनालिसालाई धेरैले के प्रश्न गरे हेर्नुहोश (भिडियो सहित )

Read Next

'वडा नं. ६' हेर्न उर्लिए दर्शक । निर्माता भन्छन: सुनामी ल्यायो