शाहरुख हैन, सलमान रोमान्टिक र सेक्सी : सोनम कपुर

prem-ratan-dhan-payo--salman-sonamबलिउडमा शाहरुख खानलाई रोमान्सको बादशाह मानिन्छ । उनले कयौ रोमान्टिक फिल्ममा काम गरेका छन । तर नायिका सोनम कपुरलाई भने शाहरुख कतिपनि रोमान्टिक लाग्दैन ।
उनले हालै शाहरख आफुलाई कुनै पनि कोणबाट रोमान्टिक नलाग्ने बताइन । बरु सलमान खान बहुत सेक्सी र रोमान्टिक लाग्ने उनको भनाई छ । उनी हाल सलमान खानसँगै फिल्म प्रेम रतन धन पायो मा काम गरेका छन ।
उनले सलमान रोमान्टिक र सेक्सी लाग्ने भएरै उनको अपोजिटमा काम गरेको बताइन । विभिन्न फिल्ममा हरेक भुमिकामा अभिनय गरेका सलमानले थुप्रै रोमान्टिक फिल्महरुमा पनि काम गरेका छन ।

Namaste Filmy

Read Previous

मोडलिङमा जम्दै गुरु ।

Read Next

असोज लागेसँगै सुरु भयो 'रामप्यारी' र 'लुकामारी'