रणदिपसँग सेक्स गर्ने चाहना कसको हुदैन र ?

richa-chadda-randeep-huddaबलिउड नायिका ऋचा चड्डाले हालै एक सनसनीपुर्ण अभिब्यक्ति दिइन । उनले बलिउड अभिनेता रणदिप हुड्डासँग सेक्स गर्न हर कोहि युवति ललायित हुने बताएकी हुन ।
ऋचा हाल ‘मै और चाल्र्स’ फिल्ममा रणदिपसँगै काम गरिरहेकी छिन । फिल्ममा ऋचा निकै बोल्ड बनेकी छिन । फिल्ममा यी जोडिको हट बेड सीनहरु पनि थुप्रै खिचिएका छन ।
यी सबै अनुभवपछि ऋचाले रणदिप निकै हट भएको र उनीसँग सेक्स गर्न जो पनि तयार हुने बताएकी हुन ।
उनको यो अभिब्यक्तिलाई अधिकांशले आलोचना गरेपछि उनले फिल्मको क्यारेक्टरको कुरा गरेको स्पष्ट पारेकी छिन । उनले रणदिप  फिल्म ‘मे और चाल्र्स’मा यति हट र सेक्सी युवकको भुमिकामा छन कि उसँग शारिरिक सम्बन्ध बनाउन हरेक युवति फिदा हुन्छन ।
फिल्मको ट्रेलर लञ्च भइसकेको छ । फिल्म अक्टोबर ३० मा रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

नेपाली कलाकारहरुको दुबईमा बेइज्जति । मह जोडिदेखि निखिल, आर्यनसम्मलाई सास्ती

Read Next

फिल्म हलमा मन्त्री र नेता, 'चंखे शंखे पंखे'लाई राम्रो प्रतिक्रिया