सबैले हेर्न पाउने 'चकलेट'

Chocolate-hongkong
हङकङमा चक्लेट प्रिमियरमा नायिका. निर्देशक तथा निर्माता

हास्यकलाकार निर्मल शर्मा निर्देशित फिल्म ‘चकलेट’ सबैले हेर्न पाउने भएको छ । फिल्मले युनिभर्सल सर्टिफिकेट पाएर सेन्सर पास भएपछि फिल्म सबैका लागि खुल्ला भएको हो ।
फिल्म मंसिर १८ गते रिलिज हुदैछ । फिल्ममा पुजना प्रधान, आयुष्मान घिमिरे, केशब भट्टराई, नम्रता झा, सुमन गैरे लगायतको अभिनय रहेको छ । फिल्मको कथा नायिका प्रधानले लेखेकी हुन ।
फिल्मले सडक बालबालिकाको मनोविज्ञानको कथा बोकेको बताइन्छ । फिल्म पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

अर्जुनलाई अवार्ड नै अवार्ड । भन्छन : दर्शक स्रोताको माया हो

Read Next

'बागमती'को ट्रेलर सार्वजनिक , पुष २४ बाट प्रदर्शनमा आउने (भिडियो सहित )