'अधकट्टी' निर्माताले नयाँ फिल्म बनाउने

Pradip k Uday_namastefilmyफुलपातिमा रिलिज फिल्म ‘अधकट्टी’ले अपेक्षाअनुरुप दर्शक तान्न सकेन । यसर्थ फिल्मले निर्मातालाई नाफा दिलाउने कुनै छाँटकाँछ देखिएको छैन ।
अधकट्टी असफल भएर के भो त, फिल्मका निर्माता प्रदिप कुमार उदय नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन । उनले बिशुद्ध पारिवारिक कथामा नयाँ फिल्मको गृहकार्य थालेका छन । बताइएअनुसार निर्देशक ऋषि लामिछानेलाई फिल्म सुम्पने तयारीमा उदय छन । यसअघि पनि कहि मिलन कहि बिछोड र हाम्रो माया जुनी जुनीलाई मा प्रदिपले ऋषिसँगै काम गरेका थिए ।
फिल्ममा नयाँ पुराना कलाकारहरु रहनेछन । फिल्ममा दुई हिरोइन रहनेछन ।

Namaste Filmy

Read Previous

यस्तो छ सलमानको फिल्मको नयाँ गीत । भिडियो

Read Next

प्रशान्त रुदाँ दर्शक किन हाँसे ?