चर्चित अमेरिकी कसप्ले स्टार तथा मोडल नेपालमा ।

[dropcap][/dropcap]र्चित अमेरिकी कसप्ले स्टार मोडल जेसिका निग्री शनिबार साँझ सपरिवार काठमाडौं ओर्लिएकि छिन । उनी बिदा मनाउनको लागी नेपाल आएकि हुन ।
Jessica-Nigri-Nepal-in1
२४ वर्षे ब्यवसायिक स्टार जेसिकाले थुप्रै भिडियो गेम तथा ललिपप चेन्सा र ब्ल्याक फ्ल्यागजस्ता कमिक सिरिजकी अफिसियल स्पोकमोडल समेत हुन् ।
काठमाडौं आइसकेपछि उनले फोटो साझेदारी संजाल इन्स्ट्राग्रामबाट फोटो सेयर गरेकी छन् । निग्री परिवारले नेपाल बसाईमा सगरमाथा आधार क्षेत्रको घुमघाम गर्ने बुझिएको छ । उनले यसअघि नै नेपालका २० फोटो इन्स्ट्राग्राममा सेयर गरिसकेकी छन् ।
Jessica-Nigri-Kathmandu
उनलाई फेसबुकमा फलो गर्नेको संख्या १.९ मिलियन र इन्स्ट्राग्राममा पछ्याउनेको संख्या ३ लाख ८९ हजार भन्दा बढि छ ।

Jessica-Nigri-Kathmandu-1

Namaste Filmy

Read Previous

पुराना निर्देशक मोहन निरौलाले 'जन्मभुमि' निर्देशन गर्ने । चैत्र ५ देखि फ्लोरमा जाने ।

Read Next

'राघव'को सात गीतहरुको अडियो सार्वजनिक ।