५० कटे शाहरुखले, परिवारसँगै मनाए जन्मदिन

shaharukh khanबलिउड बादशाह शाहरुख खानले अर्धशतक उर्फ ५० बर्ष पार गरेका छन । उनले सोमबार आफ्नो ५० औ जन्मदिन मनाए । जन्मदिनमा उनले खासै तडकभडक नगरी परिवारलाई समय दिए ।
मुम्बईको बान्द्रास्थित आफ्नै बंगला मन्नतमा उनले जन्मदिनको केक काटेका हुन । उनले पत्नी गौरी, छोरा आर्यन र छोरी सुहानासँगै बर्थडे केके काटेका हुन । केक काटेपछि उनले आफ्नो बंगलाअघि भीड लागेका फ्यानलाई अभिवादन गरेका थिए । उनको घरबाहिर आइतबार रातिदेखि नै फ्यानको भीड लागेको थियो । घरबाहिर अतिशबाजीसमेत गरिएको थियो ।

Namaste Filmy

Read Previous

जल शाह भेट्न हमाल अमेरिकामा, जलकि छोरीमा पनि अभिनयमोह

Read Next

शाहरुखको बहुप्रतिक्षित फिल्म 'फ्यान'को ट्रिजर हेर्नुहोस । भिडियो