नेपाली हिरोइनले किन गरिन् नाङगो फोटोसूट ?

kajal khanal3हिजो आज धेरै अनलाइन मिडियामा एक नेपाली मोडल तथा हिरोइनको तस्वीर निकै छाएको छ । तस्वीरमा उक्त हिरोइन नाङगै छिन । उनको कम्मरमाथिको भागमा बस्त्र नै नभएको प्रस्ट देखिन्छ ।
उनले आफ्नो गोप्य अंगलाई भने हातको सहायताले लुकाउने प्रयास गरेकी छिन । तर उनको कामुकता र संवेदनशील अंगको आधा भाग प्रस्टै छ । यसरी नाङगो फोटोशुट गराउने हिरोइन काजल खनाल हुन । उनका यस्ता हट तस्वीरहरु हालै रंगपोस्ट डटकमबाट सार्वजनिक भएका हुन ।
उनी डेढमहिनाअघि रिलिज फिल्म ‘कामचोर’की हिरोइन हुन । यसबाहेक थुप्रै म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन । लाइमलाइटमा खासै आउन नसकेकि यी हिरोइनले अहिले भने चर्चा कमाउन गतिलो उपाय अपनाएकी छिन ।
उनको चर्चा अहिले सबैतिर छ । कयौले उनको आलोचना गरेका छन । तर एक हिरोइन मोडलको यस्तो हर्कत देखाउदा फिल्म उद्योग भने मौन नै छ ।
हलिउडमा यस्ता तस्वीरलाई सामन्य मानिन्छ । त्यहाँ आफ्नो शरिरको कामुकता देखाउने होडबाजी नै चल्छ । तर पनि नेपाली समाजमा अझै अपाच्य नै छ । फिल्ममा उदाउने प्रयासमा रहेकी काजलले गरेको यस्तो फोटोशुटले उनको करियरमा कस्तो असर गर्ला ?

kajal khanalkajal khanal1kajal khanal2

Namaste Filmy

Read Previous

आउने साल सत्र टेक्दै पार्वती राई

Read Next

ऐश्वर्याभन्दा सोनम राम्री : सलमान खान