बक्स अफिस फुटबलमा शकर बिसि नायक बने,खेल बराबरीमा सकियो (फोटो फिचर )

box ofice 2नृत्य निर्देशक शकर बिसि पोखरा रंगशाला को मैदानमा नायक बने । आज करिब २५ भन्दा बढी राष्ट्रिय कलाकार हरु सहित कास्की का बुद्धिजिबि हरु बिच भएको मैत्रीपुर्ण फुटबलमा उनी एक्लै ले ३ गोल गरे । धिरेन शाक्यको कप्तानि मा कलाकारहरु का तर्फबाट शिव श्रेष्ठ , झरना थापा,निखिल उप्रेती , दिपा श्री निरौला,सलोन बस्नेत, शंकर बिसि,प्रशान्त तामाङ , राजेन्द्र खडगी ,सुनिल कुमार थापा,अर्जुन पोख्रेल,कमलकान्त मैनाली,सुदर्शन थापा,केशब भट्टराई राई लगाएतका कलाकार हरु मैदानमा उत्रिएका थिए।
box ofice 1खेल २ बजे पछि सुरु हुने भनिएता पनि केही समय ढिला सुरु भएको थियो ।बक्स अफिस फिल्मी क्ल्ब,फेबा डुङ्गा व्यावसायि तथा कास्की जिल्ल फुटबल संघको आयोजनामा भएको खेलमा कास्कीका बुद्धिजिबहरु ले पनि कलाकारको पोस्टमा ३ गोल नै छिराए पछि खेल बराबरीमा सकियो ।
box ofice footbaकार्यक्रमको प्रमुख अतिथी चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राई ले सहभागी कलाकार तथा बुद्धिजिवि हरु लाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । यसैगरि पहिलो पटक यति धेरै कलाकार हरुलाइ देख्न पाउँदा पोख्रेलीहरु निकै खुशी देखिन्थे । कलाकारहरुलाइ आफ्ना दर्शक हरु सग फोटो खिच्न भ्याइनभ्याई भएको थियो ।
box ofice prem geet
box ofice
box ofice pice
box ofice pice1

Namaste Filmy

Read Previous

निखिल अब 'इन्काउन्टर अफिसर'

Read Next

'बागमती'को गीत सार्वजनिक, केकी अधिकारी र गायक बिश्व नेपाली गीतमा फिचरिंग (भिडियो सहित )