‘चकलेट’को ट्रेलर रिलिज (भिडियो सहित)

हास्य अभिनेता निर्मल शर्मा ‘गैँडा’को निर्देशन रहेको चलचित्र ‘चकलेट’को ट्रेलर रिलिज गरिएको छ ।सडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
pujanaचलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य ,केशव भट्टराई,सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्स्त्रीले लेखेकी हुन् ।चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।निर्मल शर्मा ‘गैँडा’को ‘डेब्यु’ निर्देशन रहेको चलचित्र चलचित्र चलचित्र १८ मंसिर बाट प्रदर्शनमा आउदैछ ।
https://www.youtube.com/watch?v=628XBtzrAJA&feature=player_embedded

Namaste Filmy

Read Previous

'लाटी'को आखाँ रसाउने ट्रिजर । भिडियो हेर्नूस

Read Next

शाहरुख खान र काजोलको चलचित्र 'दिलवाले' का ट्रेलर सार्वजनिक (भिडियो सहित )