चर्चित बलिउड अभिनेता सईदको निधन

sayeed_sm_650_111615125827हिन्दी फिल्म जगतमा चर्चित अभिनेता सईद जाफरीको निधन भएको छ । उनको सोमबार ८६ बर्षको उमेरमा निधन भएको हो । उनका भान्जी शाहिन अग्रवालले उनको मृत्युको पुष्टि गरेका हुन । अग्रवालले यसबारेमा जानकारी दिदै स्टाटसलेखेका थिए ।
उनी हिन्दी सँगै ब्रिटीश फिल्मका लागि पनि चिनिने अनुहार हुन । उनले गांधी, हिना, राम तेरी गंगा मैली हो गइ लगायते दर्जनौ सुपरहिट फिल्म खेलेका छन ।

Namaste Filmy

Read Previous

घाइते भए आमिर, २ दिन सुटिङ स्थगित

Read Next

परशुरामको चर्चा बढ्यो