पेरिस हमलामा बल्ल बल्ल बाँचिन हलिउड स्टारकी छोरी

rose_sm-_650_111615022022हलिउड स्टार जोनी डिपकी छोरी लिलि डिप गत शुक्रबार फ्रान्सको पेरिसमा भएको हमलामा बल्ल बल्ल बाच्न सफल भएको खुलासा भएको छ । लिलि उक्त दिन पेरिसमा आयोजित पार्टिमा सामेल भएकी थिइन ।
तर पार्टिबाट उनी छिट्टै फर्किएकी थिइन । उनी फर्किएको केहि मिनेटपछिनै सो पार्टि स्थलमा समेत आतंकबादी हमला भएको थियो । जहाँ कयौ मानिसको मृत्यु भयो ।
लिलिले उक्त डरलाग्दो अनुभव इन्स्टाग्राममा शेयर गरेकी छिन ।

Namaste Filmy

Read Previous

अमेरिकामा नायिका जल शाहको अध्यक्षता

Read Next

“आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक (भिडियो सहित )