कारमै सेक्स गरेपछि प्रियंका हलिउडमै चर्चित

24_11_2015-priyanka-chopra24बलिउड नायिका प्रियंका चोपडाको चर्चा अहिले हलिउडमा पनि खुबै छ । हलिउड टिभी शो क्वान्टिकोमा अभिनय गरेपछि उनले त्यहाँ पनि राम्रो चर्चा र तारिफ भयो । हलिउडमा पनि उनलाई सफल कलाकार मानियो ।
हलिउडमा उनको चर्चा चुलिनमा एउटा टर्निङ प्वाइन्ट छ । त्यो हो ‘उनले कारभित्रै सेक्स गर्नु’ । क्वान्टिकोको पहिलो भागमा उनले कारभित्रै आफ्नो कोएक्टरसँग सेक्स गरेको दृश्य छ । जसलाई हलिउडका नाम चलेका स्टारहरुले समेत तारिफ गरेका छन ।
सो दृश्यमा उनको प्रस्तुति र उनको एक्स्प्रेशनलाई देखेर पुरा हलिउडले नै जिब्रो टोके । उनलाई हलिउड मिडियाहरुले शिर्ष पेजमा समाचार बनाए । यसरी एउटै सीनबाट चर्चित बनेका उनी शोको अर्को भागमा पुन हट अवतारमा देखिदैछन ।
नया अंकमा उनले बाथरुमभित्रको रोमान्स देखाइनेछ । सावर खोलेरै नुहाइरहेको उनी को एक्टरसँग त्यही रोमान्स गरेको दृश्य देखाइनेछ । यो दृश्यको तस्वीर अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ ।

Namaste Filmy

Read Previous

'जाऊ हिड पोखरा' र 'आधा पेज'को ट्रेलर हेर्नुहोस्

Read Next

फ्राइडे रिलिज :“जाउ हिड पोखरा” र "कबड्डी कबड्डी"