१३ बर्षपछि एकसाथ ऋतिक र करिना

Hritik and karinaकभी खुसी कभी गम, मुझ्से दोस्ती करोगी र मे प्रेमकी दिवानी हु जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका जोडी ऋतिक रोशन र करिना कपुर पुन एकसाथ देखिने भएका छन । उनीहरु १३ बर्षपछि एकसाथ फिल्ममा देखिन लागेका हुन ।
बताइएअनुसार ऋतिक पिता राकेश रोशन दुई नयाँ फिल्मको तयारीमा छन । दुवै फिल्ममा ऋतिक मुख्य भुमिकामा हुनेछन । एक फिल्मको निर्देशन राकेश आफैले गर्नेछन भने अर्को सञ्जय गुप्ताले निर्देशन गर्नेछन । सञ्जयले निर्देशन गर्ने फिल्ममा ऋतिकको अपोजिट करिना रहने बताइएको छ ।

Namaste Filmy

Read Previous

बिपाशाको अनुहार जल्यो

Read Next

जानुका ढकालको गीती एल्बम बिमोचन