पोर्नस्टार सन्नी लियोन पतिसँगै काठमण्डौमा

sunny-leone-hd-wallpapers-2014-25पुर्व पोर्न स्टार तथा बलिउड हिरोइन सन्नी लियोन काठमण्डौ आएकी छिन । उनी शनिबार दिउँसो पति डेनियल वेभरसँगै नेपाल ओर्लिएकी हुन ।
उनी अहिले राजधानीको प्रतिष्ठित सोल्टी होटलमा बसेको बुझिएको छ । निकै गोप्य राखिएको उनको भ्रमण ब्यवसायिक रहेको बताइन्छ । सन्नीले नेपाल प्रस्थान गर्दै गर्दा ट्वीट गर्दै तस्वीर शेयर गरेकी थिइन । त्यसपछि उनी सोसल साइटमा अपडेट भएकी छैनन ।


डेढबर्ष अघि पनि नेपाल आएकी उनको यो दोस्रो नेपाल भ्रमण हो । यसअघि आउदा पनि उनि सोल्टि होटलमा नै बसेकी थिइन ।

Namaste Filmy

Read Previous

बाजीगरको गीत अनु शाह 'साकिरा'भन्दै (भिडियो सहित )

Read Next

साउथ निर्देशकको डरलाग्दो '२७ आवर्स' । ट्रिजर हेर्नुहोस