सार्वजनिक कार्यक्रममा कपडाले धोका दिएपछि

kelly-brook121हलिउड अभिनेत्री तथा ब्रिटिश टिभी कलाकार केली ब्रुक हालै ‘उप्स मोमेन्ट’को शिकार भइन । केली त्यसबेला लज्जित हुन परिन जतिबेला उनी इभनि स्टैण्डर्ड थिएटर अवार्डमा पुगेकी थिइन ।
उनी लगाएको कपडाको कारण लज्जित हुनुपरेकी हुन । समारोहमा उनले लंग कट ड्रेस लगाएर पुगेकी थिइन । उनी रेड कार्पेट वाल्क गरिरहेका बेला कपडा अचानक तल खस्यो । निकै आत्मबिश्वासका साथ हिडिरहेकी उनलाई यस घटनाले अत्यन्तै लज्जित हुनुपर्यौ ।
आसपासमा रहेकाले उनी भित्री बस्त्र नै देखेपछि उनी अनुहार छोप्दै त्यहाँबाट बाहिरिएकी थिइन ।

Namaste Filmy

Read Previous

मोदीलाई राजा राजेन्द्रको चुनौति : तिम्रो गर्दन चिलाएको हो ?

Read Next

साउथ इन्डियन फ्लेभरको 'कैफियत' । ट्रेलर रिलिज