शाहरूख र काजोलको चलचित्र ‘दिलवाले’को गीत सार्वजनिक(भिडियो सहित)

dilwaleयहि डिसेम्बार १८ गते बाट प्रदर्शनमा आउन चलचित्र ‘दिलवाले’ का नया गीत सार्वजनिक गरिएको छ । शाहरूख खान र काजोलको मुख्य अभिनय रहेको चलचित्र ‘दिलवाले’को सार्वजनिक गीतमा पनि शाहरूख र काजोललाई नै फिचरिंग गरिएको छ । ‘जनम जनम..’बोलको सार्वजनिक यस गीतमा प्रीतमको संगीत तथा अरिजीत सिंह र अन्तर मित्रको आवाज रहेको छ । रोहित शेट्टीको निर्देशन रहेको चलचित्र ‘दिलवाले’मा शाहरूख र काजोलको अलावा वरुण धवन र कीर्ति सेननको मुख्य भूमिका रहेको छ । एक्शन, रोमांस, कमेडी चलचित्र ‘दिलवाले’ लाई चलचित्रलाई रेड चिल्लीज र रोहित शेट्टी प्रोडक्शनको ब्यानरमा शाहरुख खानको पत्नी गौरी खानले निर्माण गरेकी हुन् ।

Namaste Filmy

Read Previous

सिनेमा हलहरुमा अब राष्ट्रिय गान बज्ने

Read Next

फ्राइडे रिलिज : ‘चकलेट’