दैब नै पछि लागे पनि मोनिका र हबिब सगै जिउने मर्ने कसम खादै (भिडियो सहित )

रुपन्देही र गुल्मी को रमणीय दृश्यमा छायांकन भएको नारायण पाण्डेको लोक गित सार्वजनिक गरिएको छ ।मोनिका र हबिबको अभिनय गरेको उक्त गितलाई रेशम भण्डारी ले क्यामेरा को फ्रेममा कैद गरेका छन् । ‘स्वर्ति भाछ संसार आज ‘को गीतमा सुमधुर स्वर कि धनि देभी घर्ति र नारायण पाण्डेको स्वर रहेको गितमा नारायण पाण्डेकै लय तथा शब्द रहेको छ ।
pradipसुभारम्भ म्युजिक कम्पनीले उक्त गित लाइ बजारमा ल्याएको छ ।प्रदिप कंडेल को निर्देशन रहेको उक्त गित अत्यन्तै राम्रो बनेको नारायण पाण्डेले बताउछन l राजधानी बाहिर राम्रो निर्देशक को छाबि बनाइ सकेका प्रदिपले नया कलाकर संग काम गर्न गार्हो हुने भए पनि भिडियोमा सबै ले राम्रो मेहेनत गरेको हुन ले राम्रो भएको बताउछन ।
https://www.youtube.com/watch?v=wXeF1qDqPao

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘चकलेट’

Read Next

‘टिष्टा पारिको साइनो’को नया गीत सार्वजनिक (भिडियो सहित )