‘टिष्टा पारिको साइनो’को नया गीत सार्वजनिक (भिडियो सहित )

चलचित्र ‘टिष्टा पारिको साइनो’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जब तिम्रो मेरो’बोलको गीतमा अशु लामा र मेलिना राइको आवाज रहेको छ भने संगीत तथा शब्द अशु लामाको रहेको छ ।
tista-pariko-sainoचलचित्रलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । चलचित्र ‘टिष्टा पारिको साइनो’मा खिल गुरुङ,युनिता गुरुङ,अमिर गुरुङ, गजेन्द्र गुरुङ, टिकाराम घले,राज गुरुङ,सीता गुरुङ ,साधना गुरुङ लगायतका कलाकारको यसमा मुख्य भूमिका छ । चलचित्रलाई वाईके मेघी गुरुङ र रोजर गुरुङले निर्माण गरेका हुन् भने जगत गुरुङ र कमल गुरुङ सह-निर्माता हुन् । भेष गुरुङको छाँयाकन रहेको चलचित्रमा जनक गुरुङको दन्द निर्देशन,अर्जुन जिसिको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

दैब नै पछि लागे पनि मोनिका र हबिब सगै जिउने मर्ने कसम खादै (भिडियो सहित )

Read Next

महानायक राजेश हमाल 'बागमती'प्रचार प्रसारमा