'कमेडि क्वीन' भारती सिहं मराठि फिल्ममा ।

[dropcap]मो[/dropcap]टी शरिर भएकी भारतीय कमेडियन स्टार भारती सिह अब मराठि फिल्ममा देखिने भएका छन । हालसम्म विभिन्न टेलिभिजन शोहरुमा प्रमुख आकर्षणको रुपमा प्रस्तुत हुदै आएकि नेपाली मुलकी भनिएकी यी कमेडी स्टारले छिट्टै मराठि फिल्म ‘फेमस’ मा काम गर्न लागेकि हुन ।bhatratiफिल्ममा मुख्य नायिकाको रुपमा भारती देखा पर्नेछिन । फिल्ममा उनी एक मिडियापर्शनको भुमिकामा रहनेछिन । स्रोतका अनुसार फिल्मलाई निर्देशक शिवाजी लोटन पाटिल निर्माण गर्ने भएका छन । फिल्ममा भारती को अलवा मराठि स्टारहरु सुनिल पाल र स्मिता गोडकर को पनि अभिनय रहनेछ ।
भारती ले यसअघि अक्षय कुमारसंग फिल्म ‘खिलाडि ७८६’ मा पनि अभिनय गरिसकेकि छिन । तर फिल्ममा उनको प्रमुख भुमिका थिएन । उनी हाल इडियाज गट टयालेंट को होस्टिङ मा ब्यस्त थिए , गत शनिबारबाट उक्त शो पनि सकिएका छ ।

Namaste Filmy

Read Previous

आमिर खानले गरे प्रहरीमा उजुरी ।

Read Next

अष्ट्रेलियामा 'ऋतु'को शो माथी शो थपिदै ।