फिल्ममा सन्नी लियोनलाई २७ बिकिनी

sunny-bikini_moss_120715052646बलिउड नायिका सन्नी लियोनबारे हालै एक रमाइलो खुलासा भएको छ । फिल्म मस्तीजादे को सुटिंगका लागि सन्नी तयारी गर्दै थिइन । उनले आफ्नो क्यारेक्टरलाई निकै ख्याल राख्नुपर्ने थियो ।
तसर्थ निर्माण टिमले उनलाई अधिक खानाबाट रोके । उनलाई मनपर्ने पिज्जा त झन बन्देज नै लगाइयो । यसबाट सन्नी निकै दुखी भइन । झन उनी त्यतिबेला झसंग भइन कि फिल्मको क्यारेक्टरको लागि पुरा सुटिंग समय उनलाई सिर्फ २ सेट ड्रेस र २७ वटा बिकिनी थियो ।
पोर्न फिल्ममा खुलेआम नांगिएकी सन्नी जतिखेर पनि बिकिनीमा बस्नुपर्दा निकै आतिएको निर्माण टीमले हालै खुलासा गरेको छ । यो पललाई फिल्म सुटिंगको निकै रोचक क्षणको रुपमा ब्याख्या गरेको छ ।

Namaste Filmy

Read Previous

यो यात्रा के संगै संगै गर्ने हो ?

Read Next

'चक्लेट' नचलेपछि पुजनाले लेखिन : नेपालीलाई राम्रो भन्दा हावा फिल्म मनपर्दो रैछ