आमा बनिन् रानी मुखर्जी, जन्माइन छोरी

rani-story_650_053014014352बलिउड नायिका रानी मुखर्जी आमा बनेकी छिन । मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । अस्पतालका अनृुसार आमा र शिशु दुवै स्वस्थ भएको बताएको छ ।
अघिल्लो बर्ष आदित्य चोपडाको दोस्रो श्रीमतिको रुपमा बिवाह गरेकी उनले पुत्रीलाभ पछि खुशी ब्यक्त गरेकी छिन । रानीले भनेकी छिन्,‘म मेरा सबै शुभचिन्तकलाई धन्यावाद दिन्छु । आज मेरो जिन्दगीले भगवानको सबैभन्दा राम्रो उपहार दिएको छ । मेरो जिन्दगीको नयाँ च्याप्टर सुरु भएको छ ।’ उनको सुपुत्रीको नाम अदिरा राखिएको छ ।

Namaste Filmy

Read Previous

बन्दै नबनेको 'सायद २' लाई ३० लाख

Read Next

'क्लासिक' सबै गीत रिलिज । अडियो सुन्नुहोस