बन्द भए मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल

meri bassai-jire khursani-bhadragolनेपाल टेलिभिजनमा दर्शकको पहिलो रोजाईमा पर्ने चर्चित हास्य सिरियलहरु बन्द भएका छन । मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल र हाकाहाकी बन्द भएका हुन । यसअघि तितो सत्यपछि बन्द भएको थियो ।
निर्माण कम्पनी मिडिया हब र नेपाल टेलिभिजनको आन्तरिक विवादका कारण सिरियल बन्द भएको बताइन्छ । आर्थिक विवाद नै बन्द हुनुको मुख्य कारण भएको स्रोत बताउछ । आर्थिक बिवाद साम्य हुनेबितिकै सिरियलहरु नियमित प्रसारण हुनेछन ।

Namaste Filmy

Read Previous

'क्लासिक' सबै गीत रिलिज । अडियो सुन्नुहोस

Read Next

सञ्जय दत्तको जेल सजाय मार्चमा सकिने