सलमानलाई शाहरुखले उछिने

salman n sarukhaगत बर्ष बर्षकै सार्वधिक कमाउने सेलेब्रेटी बनेका सलमान खान यसबर्ष भने पछि दोस्रो नम्बरमा झरेका छन । उनलाई बलिउड बादशाह शाहरुख खानले पछि पारेका हुन । शाहरुख यसबर्षको सर्वाधि कमाउने बलिउड सेलेब्रेटि बनेका छन ।
उनले बर्षभरिमा २५७.५ करोड कमाई गर्दै नम्बर वान बनेका हुन । सलमानको कमाई भने २०२.७८ करोड रहेको छ । उनीहरु पछि अक्षयकुमार, महेन्द्रसिहं धोनी, बिराट कोहली, अमिताभ बच्चन, आमिर खान, ऋतिक रोशन, दिपिका पादुकोण र सचिन तेन्दुलकर क्रमश उत्कृष्ट दश भित्र परेका छन ।
उनीहरुको विभिन्न कमाईलाई विश्लेषण गर्दै फोर्ब्स म्यागजिनले यो तथ्यांक सार्वजनिक गरेको हो ।

Namaste Filmy

Read Previous

सलमानले सफाइ पाउँदा बलिउडमा खुशी

Read Next

कलाकार संघको चुनाव आज, बोगटिले फाले २० लाखको तुरुप, संग्रौला पनि बलियो