५ मिलियन पाउन्डको घडि लगाउछन् यी स्टार

HOLLYWOOD, CA - MARCH 02:  Producer Brad Pitt, winner of Best Picture for "12 Years a Slave",  poses in the press room during the Oscars at Loews Hollywood Hotel on March 2, 2014 in Hollywood, California.  (Photo by Jason Merritt/Getty Images)कसैको चाहना र रहर पनि कस्तो अचम्मको । समय हेर्नको लागि लगाइने घडिलाई मात्रै पनि ५ मिलियन पाउन्ड खर्च गर्छन । हालै हलिउड स्टार ब्राड पिटले यति महंगो घडि खरिद गरेका हुन ।
उनले जेनेभाको शाही घडिको लिलामिमा यति ठुलो रकम तिरेका हुन । लग्जरी गडिका सौखिन ५१ बर्षीय पिटले पटकपटक यस्ता महंंगो समानहरु खरिद गर्ने गरेका छन । उनले २५ लाख पाउन्डको घडि श्रिमति हलिउड स्टार एन्जेलिना जोलीलाई पनि उपहार दिएका थिए ।

Namaste Filmy

Read Previous

लगानीभन्दा तीन गुणा बढि कमाई

Read Next

६५ बर्षमा रजनीकान्त । थाहा पाउनुस् उनीबारे यी रोचक र गोप्य तथ्यहरु